पोल्याण्डमा खोटाङका २९ वर्षीय राजेश दाहालको छुरा प्रहारबाट हत्या

लण्डन । पोल्याण्डमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ। जर्जियन सहकर्मीको छुरा प्रहारबाट प्रहारबाट उनको मृत्यु भएको एनआरएनए पोल्याण्डले जनाएको छ। मृतक साकेला–१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन्। उनलाई एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको पोल्याण्ड … Continue reading पोल्याण्डमा खोटाङका २९ वर्षीय राजेश दाहालको छुरा प्रहारबाट हत्या